मृत्यु हुनेको संख्या १५ पुग्यो

समाधान संवाददाता २०८२ भदौ २३ गते १७:२७
फाइल तस्बिर

पोखरा ।

Advertisement

ट्रमा सेन्टरमा थप एकजना प्रदर्शनकारीको मृत्यु भएको छ ।

सामाजिक सञ्जाल बन्दको विरोधमा उत्रिएका जेनजीहरूको प्रदर्शनका क्रममा गम्भीर घाइते भएका थप एक जनाको उपचारको क्रममा ट्रमा सेन्टरमा मृत्यु भएको हो ।

Advertisement

ट्रमा सेन्टरमा ७, सिभिल अस्पतालमा ३, केएमसी अस्पतालमा १ र त्रिवि शिक्षण अस्पतालमा १ र एभरेष्ट अस्पतालमा ३ जना जनाको मृत्यु भएको हो ।

Advertisement

तपाईको प्रतिक्रिया