जेन जीको आन्दोलनमा १९ जनाको ज्यान गएपछि गृहमन्त्री लेखकको राजीनामा
समाधान संवाददाता
२०८२ भदौ २३ गते २०:०८

काठमाडौं । गृह मन्त्री रमेश लेखकले सोमबार पदबाट राजीनामा दिएका छन् । मन्त्री परिषद्को साँझ बसेको बैठकमा उनले प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा बुझाएका हुन् ।
आइतबार भएको जेनजीको प्रदर्शन हिंसात्मक बनेपछि उक्त घटनाप्रति नैतिक जिम्मेवारी लिनुपर्ने बताएका लेखकले राजीनामा दिएका हुन् । प्रदर्शनका क्रममा हालसम्म १९ जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित








माझठानाका ९ प्रतिभा सम्मानित
नेतृत्व र सांस्कृतिक ज्ञान लिँदै मिस तामाङका प्रतिस्पर्धी
पोखरा सडक महोत्सवको सांगीतिक उत्सव : लेकाली र देउराली पनि गुञ्जिने
राष्ट्रपति रनिङ शिल्डमा भलिबल छात्र तर्फ पोखरा युनाइटेड एकेडेमी प्रथम
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया