जेनजी प्रदर्शनमा भएको घटनाप्रति राष्ट्रपति पौडेलको चिन्ता
समाधान संवाददाता
२०८२ भदौ २४ गते ४:३१

काठमाडौ । राष्ट्रपति रामचन्द्र पौडेलले सोमबार मुलुकभर जेनजी पुस्ताले आयोजना गरेको प्रदर्शनका क्रममा भएको हताहतप्रति गहिरो दुःख व्यक्त गरेका छन् । उनले घटनाले आफूलाई मर्माहत बनाएको बताउँदै वर्तमान परिस्थितिप्रति गम्भीर चिन्ता प्रकट गरेका छन् ।
राष्ट्रपतिले निधन भएका नागरिकका परिवारप्रति समवेदना प्रकट गर्दै घाइतेहरूको शीघ्र उपचार सुनिश्चित गर्न सरकारलाई आग्रह गरेका छन् । उनले शान्ति र संयमका साथ समस्याको समाधान खोज्न सबै पक्षलाई आह्वान गरेका छन् ।
सम्बन्धित








चुनाव आउन ७३ दिन बाँकी : यस्तो छ समानुपातिकतर्फ समावेशी समूहको नयाँ प्रतिशत
कलामय बन्यो कुश्माको ‘शताब्दी घर’ : क्यानभासमा उतारियो इतिहास र प्रकृति
वन विज्ञान अध्ययन संस्थानमा स्ववियु खेलकुद सप्ताह हुने
सहज सेवा प्रवाहबाट संघीयता सबल हुन्छः मुख्यमन्त्री पाण्डे
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया