त्रिभुवन विमानस्थल बन्द

समाधान संवाददाता २०८२ भदौ २४ गते १३:२१

पोखरा ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल मंगलबार बन्द गरिएको छ ।

नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार गोठाटारसहितका क्षेत्रमा निरन्तर आगलागीका घटना भइरहेको र अन्य परिस्थिति पनि हवाई सुरक्षा प्रतिकुल बन्दै गएसँगै विमानस्थल बन्द गरिएकाे हो ।

Advertisement

तपाईको प्रतिक्रिया