संसद् भवनमा आगजनी

समाधान संवाददाता २०८२ भदौ २४ गते १४:४२

पोखरा ।

जेनजी प्रदर्शनकारीहरुले बानेश्वरस्थित संसद् भवनमा आगजनी गरेका छन् । प्रदर्शनकारीहरुको आक्रोशित भीडले संसद् भवनमा आगजनी गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया