नेपाली सेनाले लगायो बिहीबार बिहान ६ बजेसम्म देशभर कर्फ्यु
समाधान संवाददाता
२०८२ भदौ २५ गते १०:०७

काठमाडौं — नेपाली सेनाले मुलुकभर जारी कर्फ्यु अवधि बढाएको छ । सेनाले बुधबार बिहान विज्ञप्ति जारी गर्दै बिहीबार बिहान ६ बजेसम्म कर्फ्यु लागू हुने जनाएका छन् । त्यसपछि परिस्थितिको मूल्यांकन गरेर मात्रै अर्को निर्णय हुने विज्ञप्तिमा उल्लेख छ ।
कर्फ्यु र निषेधाज्ञाको अवधिमा अत्यावश्यक सेवाका सवारी साधन सञ्चालन गर्न सकिने व्यवस्था गरिएको छ । एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीका सवारी साधन यातायातमा बाधा नहुने सेनाले स्पष्ट पारेको छ ।
जनतालाई सहज बनाउन नजिकै खटिएका सुरक्षाकर्मीहरुसँग आवश्यक समन्वय गर्न समेत सेनाले आग्रह गरेको छ ।
सम्बन्धित






‘जारी २’ र ‘मन बिनाको धन’ प्रदर्शनमा
बालबालिकालाई भिटामिन ‘ए’ आज पनि खुवाइँदै
कोरला भन्सारबाट ३ अर्ब बढी राजस्व संकलन
पोखरामा बन्यो भैरव मन्दिर
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
कास्की जिल्लाभरका जग्गामा किटानी सिफारिस बनाउनुपर्ने
चियासँगै पाकिरहेको मञ्जुको सपना
तपाईको प्रतिक्रिया