सुशीला कार्कीलाई नयाँ नेतृत्वमा अघि बढाउन बालेनको समर्थन
समाधान संवाददाता
२०८२ भदौ २५ गते १९:५२

काठमाडौं — आगामी सरकारको नेतृत्वका लागि पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नाम प्रस्ताव भएपछि काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले समर्थन जनाएका छन् ।
जेनजी प्रतिनिधिहरूले नयाँ सरकारको नेतृत्वका लागि कार्कीलाई अघि सार्दै प्रधानसेनापति अशोक सिग्देलसमक्ष सुझाव दिएका थिए । सो प्रस्तावमा मेयर बालेनले पनि समर्थन गरेको पुष्टि भएको छ ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया