भदौ २९ गते परीक्षा राखिएको छैन : प्याब्सन कास्की
समाधान संवाददाता
२०८२ भदौ २६ गते १८:३८

पोखरा । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन, नेपाल (प्याब्सन) कास्कीले भदौ २९ गते कुनै परीक्षा तय नभएको जनाएको छ ।
प्याब्सन कास्की अध्यक्ष षडानन्द गौतमले विज्ञप्ति जारी गरी केही सामाजिक सञ्जाल तथा सञ्चार माध्यममा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको जनाएका छन् । निजी विद्यालय सम्बद्ध संस्थाहरुको सामूहिक निर्णय अनुसार २६ र २७ गते विद्यालय बन्द गरिएको भए पनि २९ गते के गर्ने भन्ने बारेमा केही निर्णय नभएको अध्यक्ष गौतमको भनाइ छ ।
२८ गते शनिबार बैठक बसेर आवश्यक निर्णय गर्ने भन्दै उनले कुनै भ्रममा नपर्न उनले अभिभावकसँग आग्रह गरेका छन् ।
सम्बन्धित









राष्ट्रियसभा निर्वाचन : पोखरामा स्थापना भयो निर्वाचन अधिकृतको कार्यालय
म्याग्दीमा यस वर्ष सुन्तला उत्पादन घट्यो
कागतीले बजार नपाउँदा बागलुङका किसान समस्यामा
धौलागिरि अस्पतालमा नर्सिङ पढाइको तयारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया