जेनजी प्रदर्शनमा ज्यान गुमाएकाकाे अन्त्येष्टि

समाधान संवाददाता २०८२ भदौ २७ गते १६:०४

पाेखरा ।

Advertisement

जेनजी प्रदर्शनको क्रममा ज्यान गुमाएका चार युवाको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

त्रिवि शिक्षण अस्पतालमा पोष्टमार्टमपछि अभिभावकहरुले पशुपति आर्यघाट लगेर अन्त्येष्टि गरेका हुन् ।

Advertisement

भदौ २३ र २४ गते भएको प्रदर्शनको क्रममा मृत्यु हुने युवाहरूको संख्या ५१ पुगेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया