जेनजी प्रदर्शनमा बागलुङका सौरन अस्ताए
समाधान संवाददाता
२०८२ भदौ २८ गते ११:१३

पाेखरा ।
जेनजी प्रदर्शनका क्रममा काठमाडौँमा बस्दै आएका बागलुङका सौरन किशोर श्रेष्ठको मृत्यु भएकाे छ । ३८ वर्षीय श्रेष्ठकाे गत सोमबार प्रहरीले हानेको गोली लागेर मृत्यु भएकाे हाे ।
स्वदेशमै केही गर्ने उद्देश्यले उनीको कोरियाको पाँच वर्षे बसाई अन्त्य गर्दै नेपाल फर्किएका थिए । परिवारका अनुसार उनलाइ छाती र घाटी घाँटीमा गाेली लागेको थियो ।
गोली लागेपछि घटनास्थलमै ढलेका उनलाई तत्कालै सिभिल अस्पताल लगिएको थियो । तर अवस्था गम्भीर भएपछि उनलाई काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पताल पुर्याइएको थियो । उनलाई त्यहाँ पुर्याइएको रात नै चिकित्सकहरुले मृतक घोषण गरेका थिए ।
सम्बन्धित









टाइगर कप भलिबल ९ माघदेखि : ३ देशका ४ क्लब भिड्दै, विजेतालाई ६ लाख ६६ हजार
कांग्रेसको नयाँ परिपत्र : क्रियाशील सदस्यता वितरण सहज र व्यापक बनाउन निर्देशन
कोरियाली राजदूत र पोखराका मेयरबीच भेट : पर्यटन प्रवर्द्धन र विकास आयोजनामा सहकार्य
कोरला नाका सञ्चालन भएपछि स्थानीयलाई रोजगारी
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया