पोखरामा शिक्षा मन्त्री महावीर पुन सामान्य नागरिक झै देखिन्छन् सडकमा
समाधान संवाददाता
२०८२ असोज १४ गते १२:४९

पोखरा ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पोखराको नदीपुर र आसपासका सडकमा सामान्य नागरिक झै भेटिन्छन् । उनी
दसैंको फूलपातीको दिन कुनै सुरक्षाकर्मी नलिई पोखरा आइपुगेका हुन्। जहाजमार्फत पोखरा आइपुगेका उनी ट्याक्सीमा नदीपुरस्थित निवास पुगेका थिए ।
पोखरा आएलगत्तै उनी श्रीमतीसँग किनमेलका लागि बजार निस्किएका थिए । नदीपुरतिरकै पसलमा उनले तरकारी किनेको र सामान्य नागरिक झै हिँडडुल गरेको तस्बिर उनका छिमेकीहरुले सामाजिक सञ्जालमा राखेका छन् ।
सम्बन्धित








सुन्तलाको कमाइले कर्णकुमारीको पक्की घर
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
घरबासले थप्यो उत्साह
विद्यार्थीलाई न्यानो कपडा र शैक्षिक सामग्री
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया