पोखरामा शिक्षा मन्त्री महावीर पुन सामान्य नागरिक झै देखिन्छन् सडकमा
समाधान संवाददाता
२०८२ असोज १४ गते १२:४९

पोखरा ।
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुन पोखराको नदीपुर र आसपासका सडकमा सामान्य नागरिक झै भेटिन्छन् । उनी
दसैंको फूलपातीको दिन कुनै सुरक्षाकर्मी नलिई पोखरा आइपुगेका हुन्। जहाजमार्फत पोखरा आइपुगेका उनी ट्याक्सीमा नदीपुरस्थित निवास पुगेका थिए ।
पोखरा आएलगत्तै उनी श्रीमतीसँग किनमेलका लागि बजार निस्किएका थिए । नदीपुरतिरकै पसलमा उनले तरकारी किनेको र सामान्य नागरिक झै हिँडडुल गरेको तस्बिर उनका छिमेकीहरुले सामाजिक सञ्जालमा राखेका छन् ।
सम्बन्धित







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया