एमालेको एघारौं महाधिवेशन मंसिर अन्तिम साता हुने
समाधान संवाददाता
२०८२ असोज २६ गते २२:१३

काठमाडौं । नेकपा (एमाले)ले आफ्नो एघारौं महाधिवेशन मंसिरको अन्तिम सातामा गर्ने निर्णय गरेको छ।
आइतबार बसेको केन्द्रीय सचिवालय बैठकले आगामी मंसिर अन्तिम सातामा महाधिवेशन आयोजना गर्ने निर्णय गरेको उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।
‘नेकपा एमालेको एघारौं महाधिवेशन मंसिरको अन्तिम साता आयोजना हुनेछ,’ ज्ञवालीले बैठकपछि पत्रकारहरूलाई जानकारी दिए।
उनका अनुसार महाधिवेशनको ठ्याक्कै मिति र स्थान भने केन्द्रीय कमिटीको आगामी बैठकबाट टुंगो लगाइनेछ।
सम्बन्धित









सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया