विपिन जोशीको मृत्यु गोली लागेर, इजरायलको फरेन्सिक रिपोर्टले पुष्टि
समाधान संवाददाता
२०८२ कार्तिक ४ गते ९:२५

. काठमाडौं – विपिन जोशीको मृत्यु टाउकोमा गोली लागेर भएको इजरायलले पठाएको फरेन्सिक परीक्षण रिपोर्टमा उल्लेख छ। इजरायलको ‘द नेसनल सेन्टर अफ फरेन्सिक मेडिसिन’ को उक्त परीक्षण प्रतिवेदनले विपिनको टाउकोमा गोली लागेर मृत्यु भएको पुष्टि गरेको हो।
आज महाकाली नदी किनारमा विपिनको अन्त्येष्टि गरिँदै छ।
दुई वर्षअघि सुदूरपश्चिम विश्वविद्यालयको ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत इजरायल पुगेका विपिन इजरायल पुगेको एक महिनामै हमासको आक्रमणमा परेका थिए। उक्त आक्रमणमा सुदूरपश्चिम विश्वविद्यालयका १० विद्यार्थीको मृत्यु भएको थियो भने विपिनलाई बन्धक बनाइएको थियो। इजरायल र हमासबीच युद्धविराम भएपछि विपिनको मृत्यु भएको पुष्टि भएको थियो।
सम्बन्धित







काठमाडौैंलाई हराउँदै लुम्बिनी दोस्रो क्वालिफायरमा, फाइनलका लागि विराटनगरसँग भिड्ने
जीर्णोद्धारपछि फेरियो गलकोट दरबारको मुहार
सरकार र ‘जेनजी’ बीच ऐतिहासिक १० बुँदे सम्झौता : पूर्ण विवरणसहित
कांग्रेस कास्की सभापति बराल उम्मेदवार नबन्ने, भन्छन् : ‘अन्याय र बेथिति विरुद्ध बोल्न चाहन्छु’
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया