४३ युनिट रगत संकलन

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्णकाे आयाेजनामा रक्तादान कार्यक्रम भएकाे छ । दोर्जि डम्लुङ्गले ७० औं पटक रक्तदान गरेका क्लबका निवर्तमान अध्यक्ष गणेश छबिलाई ब्लड ब्याग हस्तातरण गरी कार्यक्रमकाे शुभारम्भ गरे । क्लबले गरेको उत्कृष्ट कामले हौसला भएको डम्लुङ्गले बताए ।
क्याम्पका प्रमुख तेजिङ्ग पाल्देनले क्लब उदाहरणीय सामाजिक संस्था भएको र यसको काम अतुलनिय रहेको बताए । कार्यक्रम संयोजक सोनाम साङ्गपोले ४३ युनिट रगत संकलन भएकाे जानकारी दिए ।
कार्यक्रममा पोखरा महानगरपलिका वडा न. ३ का पूर्ववडा अध्यक्ष रबिसन्स प्रजू , रिजन चियर पर्सन दिनेश तुलाचन, पूर्व अध्यक्षहरु दुधमान गुरुङ, डम्मरसिंह गुरुङ, सुरेशबहादुर श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठले बाेलेका थिए । कोषाध्यक्ष प्रदीप राजभण्डारी कार्यक्रम संञ्चालन गरेका थिए भने सभापतित्व क्लबका प्रथम उपाध्यक्ष दुर्गा जोजिजुले गरेका थिए ।








पोखरा विमानस्थल भ्रष्टाचार प्रकरण : प्रदीप अधिकारीलाई ५ लाख र भण्डारीलाई १ लाख धरौटी
अझै हटाएनन् ६८ अनलाइनले बालेनका पिताको निधनको समाचारबाट यमबुद्धका पिताको तस्बिर
हिमालय क्रिकेट एकेडेमीले प्रतियोगिता आयोजना गर्ने
बास्कुनाको सुन्तला बगान
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया