एमालेको महाधिवेशन प्रतिनिधि चयन गर्न ३ जिल्लामा मतदान, ८ जिल्लामा सहमति प्रयास
समाधान संवाददाता
२०८२ मंसिर १३ गते १४:२३

पाेखरा ।
नेकपा एमालेको ११ अाैं महाधिवेशनका लागि प्रतिनिधि छनौट गर्न गण्डकी प्रदेशका तीन जिल्लामा निर्वाचन भइरहेको छ। लमजुङ, गोरखा र नवलपुरमा महाधिवेशन प्रतिनिधि चयन निर्वाचनमार्फत भइरहेका हाे ।
गण्डकीका ११ मध्ये बाँकी आठ जिल्लामा भने सहमतिको सम्भावना खोज्ने प्रयास जारी रहेको एमाले गण्डकी प्रदेशले जनाएकाे छ ।
सम्बन्धित






माछापुच्छ्रेले गण्डकीलाई २२१ रनले हरायो
पोखरा १५ मा खेलकुद महोत्सव जारी
गण्डकी विश्वविद्यालयको उपकुलपतिमा डा. अधिकारी
उम्मेदवारी दर्ता लगत्तै अस्पताल भर्ना भइन् रास्वपा उम्मेदवार बिना गुरुङ, भिडियोबाट मागिन् माफी
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
फेवातालको सिमसार पुर्ने व्यवसायी खतिवडा पक्राउ : प्रहरी र पत्रकारमाथि नै गरे दुर्व्यवहार
तपाईको प्रतिक्रिया