मेयर बालेनका बुवाको निधन

समाधान संवाददाता २०८२ मंसिर १५ गते १६:०९

पोखरा ।

Advertisement

काठमाडौं महानगरपालिकाका मेयर बालेनका बुवा रामनारायण शाहको निधन भएकाे छ ।

साेमबार मध्याह्न बानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा रामनारायणको निधन भएको हाे । उनी लामो समयदेखि मधुमेहका बिरामी थिए । पछिल्लो समय पिसाब संक्रमण सम्बन्धी समस्याले पीडित थिए ।

Advertisement

उनकाे आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया