मुक्तिनाथ बैंकद्वारा स्याङ्जा प्रहरीलाई स्मार्ट टिभी हस्तान्तरण
समाधान संवाददाता
२०८२ मंसिर १९ गते १८:४६

स्याङ्जा । ‘समुदाय–प्रहरी साझेदारी कार्यक्रम’ अन्तर्गत जनचेतनामूलक सन्देश प्रवाह गर्न मुक्तिनाथ विकास बैंक स्याङ्जा शाखाले जिल्ला प्रहरी कार्यालय स्याङ्जालाई स्मार्ट टेलिभिजनलगायतका सामग्री हस्तान्तरण गरेको छ । शुक्रबार एक कार्यक्रमबीच बैंकले प्रहरीलाई सो सामग्री सहयोगस्वरूप प्रदान गरेको हो ।
कार्यक्रममा जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रमुख प्रहरी उपरीक्षक (एसपी) दधिराम न्यौपानेले सहयोगका लागि बैंकलाई धन्यवाद दिँदै प्रशंसापत्र प्रदान गरे । हस्तान्तरण गरिएको सामग्रीमार्फत कार्यालयमा आउने सेवाग्राहीलाई जनचेतनामूलक सन्देश प्रवाह गर्नुका साथै प्रहरी सेवा सम्बन्धी विस्तृत जानकारी गराइने बताइएको छ ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया