बास्कुनाको सुन्तला बगान

समाधान संवाददाता २०८२ मंसिर २३ गते १६:३४

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा पाकेर पहेँलपुर भएको सुन्तला बगान । बास्कुनाका २५ घरपरिवारले व्यवसायिक सुन्तला खेती गरेका छन् । यहाँबाट वार्षिक करिब रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री हुने गरेको छ ।

तस्बिरः सन्तोष गौतम/रासस

Advertisement

तपाईको प्रतिक्रिया