बास्कुनाको सुन्तला बगान
समाधान संवाददाता
२०८२ मंसिर २३ गते १६:३४

म्याग्दीको बेनी नगरपालिका–४ बास्कुनामा पाकेर पहेँलपुर भएको सुन्तला बगान । बास्कुनाका २५ घरपरिवारले व्यवसायिक सुन्तला खेती गरेका छन् । यहाँबाट वार्षिक करिब रु दुई करोड मूल्य बराबरको सुन्तला बिक्री हुने गरेको छ ।
तस्बिरः सन्तोष गौतम/रासस


सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया