प्यारामाउन्ट पब्लिक स्कुलको अभिभावक दिवस
समाधान संवाददाता
२०८२ मंसिर २८ गते १२:३३

पोखरा । पोखरा १० रामघाटमा अवस्थित प्यारामाउन्ट पब्लिक स्कुलले शनिबार २७ औं अभिभावक दिवस मनाएको छ । कार्यक्रममा गण्डकी विश्वविद्यालयका कुलपति प्राडा ईन्द्रप्रसाद तिवारीले मानव जीवनमा शिक्षाको अहम् महत्व रहने जनाए ।
कार्यक्रममा शिक्षक दीर्घ सेवा सम्मान, नर्सरीदेखि कक्षा १० सम्मका विद्यार्थीका सांस्कृति प्रस्तुति राखिएका थिए । विद्यालयले प्रत्येक २ वर्षमा अभिभावक दिवस मनाउने गरेको छ । विद्यालयका प्रिन्सिपल श्रीमान गुरुङले प्यारामाउन्ट पब्लिक स्कुलले २७ वर्षदेखि शिक्षाको क्षेत्रमा छुट्टै इतिहास रचेको जनाए । विद्यालय सञ्चालक समिति सदस्य दिलमाया गुरुङले भविस्यमा अझ सशक्त भई विद्यालय अघि बढ्ने उल्लेख गरिन् ।
सम्बन्धित








तनहुँबाट हराएको ‘गणपति डिलक्स’ लेखिएको गाडी चितवनमा फेला
बागलुङ–बिहुँ खण्ड अलपत्र
करणी आरोपमामा स्याङ्जामा एक जना पक्राउ
मिस्टर एन्ड मिस विश्वकर्मामा निश्चल र स्वेच्छा विजेता
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी सांसद भोजराज अर्याललाई पुत्रशोक
तपाईको प्रतिक्रिया