गोरखामा माछा मार्न गएका युवक मृत फेला

समाधान संवाददाता २०८२ पुष २ गते १९:२१

गोरखा– गोरखामा माछा मार्न भनी हिँडेका एक युवक मृत अवस्थामा फेला परेका छन् । बारपाक सुलिकोट गाउँपालिका–५ ताकुमाँझ आरुखर्कका ३२ वर्षीय दलबहादुर बराम मृत भेटिएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख एवं प्रहरी उपरीक्षक (एसपी) भरतबहादुर विकका अनुसार बरामको शव सिरानचोक गाउँपालिका–७ श्रीनाथकोटको साठीमुरेस्थित लाङ्दी खोलामा भेटिएको हो ।

दिउँसो करिब साढे २ बजे मृत भेटिएका बरामको खोलामा डुबेर मृत्यु भए

Advertisement

तपाईको प्रतिक्रिया