एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित
समाधान संवाददाता
२०८२ पुष ३ गते १३:५०

पोखरा ।
नेकपा एमालेको सचिवमा पद्मा अर्याल निर्वाचित भएकी छन् । ११औं महाधिवेशनमा अर्याल महिलाबाट एकमात्र पदाधिकारी निर्वाचित भएकी छन्। उनी १५३० मत प्राप्त गरि सचिव पदमा निर्वाचित भएकी हुन्। उनी यसअघि पनि एमाले सचिव नै थिइन्।
यसपाली एमालेको ११ औँ महाधिवेशनमा विभिन्न पदाधिकारी पदका लागि ४ जना महिलाको उम्मेदवारी दिएका थिए। महिलाबाट सचिवमा रचना खड्का र पेम्बा लामाले पनि उम्मेदवारी दिएका थिए। खड्काले ८७७ र लामाले ४९४ मत ल्याएका छन्।
सम्बन्धित







‘कुलमान, बालेनसँग मिले एकता, नभए चुनावी सहकार्य’
समता काव्य सन्ध्या’ को ३८८ औं श्रृंखला
पर्यटन प्रवर्धनका लागि ‘टुर दि पोखरा’
साहारा बाल आधारभूत विद्यालयका ३४ विद्यार्थीलाई जुत्ता र मोजा वितरण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया