दसैंको टीका साइत बिहान १०:३५ बजे

समाधान संवाददाता २०७६ भदौ २२ गते ११:५१

समाधान संवाददाता, काठमाडाैं

यस वर्ष दसैंको टीका साइत बिहान १० बजेर ३५ मिनेट जुरेको छ ।

पञ्‍चाङ्ग निर्णायक समितिले सार्वजनिक गरेको साइतअनुसार असाेज २१ गते विजयादशमीका दिन बिहान १० बजेर ३५ मिनेट टीका ग्रहणका लागि उत्तम समय हो ।

Advertisement

घटस्थापनाका लागि पनि १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटकै समय उत्तम रहेको बताइएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया