रहेनन् समाधानकर्मी राना
समाधान संवाददाता
२०७६ भदौ ३१ गते ११:५९

समाधान संवाददाता, पोखरा
समाधान दैनिकका वितरक प्रकाश रानामगरको आइतबार निधन भएको छ । सिन्धुपाल्चोक घर भई हाल पोखरा ८ जाल्पारोड बस्ने ४१ वर्षीय राना ४ वर्षदेखि समाधानमा कार्यरत थिए ।
रानाले समाधानका अलावा काठमाडौंंबाट छापिने अन्नपूर्ण पोस्ट दैनिक पोखरा लेकसाइड क्षेत्रमा पत्रिका वितरण गर्दै आएका थिए । आइतबार बिहान करिब ११ बजे पत्रिका वितरण गरेर फर्किएपछि निवासमै निधन भएको हो । उनका श्रीमती, १ छोरा र १ छोरी छन् ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया