सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन

समाधान संवाददाता २०८१ पुष १३ गते ११:१४

पोखरा । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ ।

Advertisement

उनको हृदयघातका कारण निधन भएको हो । हृदयघात भएपछि उनलाई उपचारका लागि नर्भिक अस्पताल लगिएको थियो।

उनले ६ वर्ष सर्वोच्चमा न्यायाधीश भएर काम गरेका थिए।

Advertisement

२०६५ साल भदौ २२ गते अस्थायी न्यायाधीश नियुक्त भएका उनी २०७० मा बाहिरिएका थिए।

उनले मानवअधिकार आयोगमा सदस्य भएर पनि काम गरेका थिए।

Advertisement

तपाईको प्रतिक्रिया