त्रिविविका २४ क्याम्पसमा प्रमुख नियुक्त, पृथ्वीनारायणमा प्राडा हरिप्रसाद पाठक- हेर्नुहोस सूची
समाधान संवाददाता
२०८१ पुष २९ गते ६:११

पोखरा । त्रिभुवन विश्वविद्यालयका २४ क्याम्पसमा प्रमुख नियुक्त भएका छन्। आइतबार बसेको त्रिवि कार्यकारी परिषद्को बैठकले क्याम्पस प्रमुख नियुक्त गरेको हो।
क्याम्पस प्रमुखका लागि छनोट समितिमार्फत खुला आवेदन आह्वान गरेको थियो। छनोट समितिले गरेको सिफारिसका आधारमा नियुक्त गरिएको बताइएको छ ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा प्राडा हरिप्रसाद पाठक नियुक्त भएका छन् । व्यवस्थापन विषयका प्राडा पाठक फाइनान्समा त्रिविवबाट पिएचडी गरेका हुन् ।


सम्बन्धित








लेखनाथ महोत्सवलाई आमा समूहको साथ
विद्यार्थीलाई पोशाक र दाँत परीक्षण
लेकसाइडका सडकमा बस पार्किङ निषेध
सम्पादकीय—सुन्दर योजना, कुरुप कार्यान्वयन
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
तपाईको प्रतिक्रिया