प्रेस चौतारी कास्की अध्यक्षमा मोतीसागर सर्वसम्मत
समाधान संवाददाता
२०८१ माघ २३ गते ६:१५

पोखरा । प्रेस चौतारी कास्कीको अध्यक्षमा मोतीसागर अधिकारी निर्विरोध निर्वाचित भएका छन् । मंगलबार भएको नवौँ अधिवेशनबाट उपाध्यक्षमा गिरधारी पोखरेल र रोजी श्रेष्ठ, सचिवमा अनुप पौडेल, सहसचिवमा दीपक अधिकारी र सुरेश सुनार तथा कोषाध्यक्षमा सन्दीप खनाल चयन भए ।
सदस्यमा सञ्जय थापा, रचित पौडेल, आशिष पुरी, विनिता राना, मदनमणि तिमिल्सिना, काशिनाथ कुमाल र मनिषा लामिछाने चुनिए ।
प्रदेश प्रतिनिधिमा राजु गिरी, बालकुमारी पौडेल ‘तारा’, अर्जुन गाह सुशान्त, रेजिना कटुवाल, शिशिर पौडेल र सुरेश रानाभाट छन् । केन्द्रीय प्रतिनिधिमा पुण्य पौडेल, दीपेन्द्र श्रेष्ठ, हरि बास्तोला, ओम हमाल, प्रकाश अधिकारी, शान्ति गुरुङ चयन भए ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया