मेयर आचार्यलाई उपचारका लागि हेलिकोप्टरमा काठमाडौं लगियो
समाधान संवाददाता
२०८१ फागुन ३ गते १५:३४

पोखरा ।
पोखरा भ्रमण वर्ष घोषणा समारोहमा बेलुनमा आगो लाग्दा घाइते भएका पोखराका मेयर धनराज आचार्यलाई थप उपचारका लागि हेलिकोप्टरबाट काठमाडौं लगिएको छ । शनिबार पोखरा प्रदर्शनी केन्द्रको समारोहमा दुर्घटनापछि अर्थमन्त्री विष्णु पौडेल र मेयर आचार्यलाई आगोको लप्काले घाइते बनाएको थियो ।
मेयरको गैरापाटनको फिस्टेल हस्पिटलमा प्राथमिक उपचारपछि कीर्तिपुर काठमाडौंस्थित बर्न अस्पतालमा उपचारका लागि काठमाडौं रेफर भएको हो । मन्त्री पौडेल र आचार्यलाई छुट्टाछुट्टै हेलिकोप्टरमा काठमाडौं लगिएको छ ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया