गण्डकी प्रदेश प्रमुख अस्वस्थ, ओम अस्पतालमा भर्ना
समाधान संवाददाता
२०८१ फागुन ९ गते २०:४९

पोखरा ।
गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्ट अस्वस्थ भएका छन् । स्वास्थ्यमा समास्या देखिएपछि पाेखरास्थित ओम हस्पिटल भर्ना गरिएकाे सचिवालयले जनाएकाे छ ।
यद्यपि स्वास्थ्य अवस्था स्थिर रहेको र उपचारका लागि वरिष्ठ छातीरोग विशेषज्ञ डा सीपी आचार्यको नेतृत्वमा एक चिकित्सकीय टोली सक्रिय रहेको जनाइएकाे छ ।
चिकित्सकको सल्लाहअनुसार प्रदेश प्रमुखको स्वास्थ्य सुरक्षा सुनिश्चित गर्न हाल प्रत्यक्ष भेटघाटका सबै कार्यक्रम अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएकाे जनाइकाे छ ।
सम्बन्धित
१









ससुराको नाम समानुपातिकमा परेपछि गगनको प्रष्टीकरण: ‘मेरो चाहना र हरसम्भव प्रयास विपरितको निर्णय हो’
गण्डकीबाट रास्वपाको समानुपातिक सूचीमा १० जना समेटिए
निःशुल्क आँखा शिविर स् मोतियाबिन्दुको समस्या उच्च
मुक्तिनाथ–तेताङ चक्रपथ सडक निर्माण
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया