पाेखरामा विद्यार्थी कुट्ने शिक्षक बर्खास्त
समाधान संवाददाता
२०८१ फागुन ११ गते १२:०२

पोखरा । पोखराको गण्डकी एकेडेमी विद्यालयमा गणित शिक्षक विपिन कार्कीले कक्षा ६ मा अध्ययनरत एक विद्यार्थीलाई कुटपिट गरेका छन्। शौचालय जान अनुरोध गर्दा शिक्षकले निघात पिटेको पीडित बालकले बताएका छन्। विद्यालयले कार्कीलाई बर्खास्त गरेपछि घटना सार्वजनिक भएको हो। यद्यपि घटना फागुन ६ गतेकाे हाे ।
प्रहरीले मौखिक उजुरीकै आधारमा शिक्षक कार्कीलाई पक्राउ गरे पनि लिखित उजुरी नपरेपछि भोलिपल्ट छाडिएको कास्की बैदामका डिएसपी सन्तोष निरौलाले जानकारी दिए।
सम्बन्धित
तपाईको प्रतिक्रिया