७ वर्षिया भूमिलक्ष्मीको पुस्तक विमोचन
समाधान संवाददाता
२०८१ फागुन १५ गते १९:४२

पोखरा ।
सात वर्षिय भूमिलक्ष्मी पराजुलीले लेखेको पुस्तक विमोचन भएको छ । पोखरामा बिहीबारदेखि सुरू भएको एनसेल फाउन्डेसन नेपाल लिटरेचर फेस्टिभलमा उनले लेखको ‘मर्मेड, व्हेल एण्ड प्रिन्सेस’ पुस्तक विमोचन गरिएको हो ।
कक्षा २ मा अध्ययनरत भूमिले ६ वर्षको उमेरमा दशैँ बिदामा यो कथा लेखेकी थिइन् । उनले कथासँगै चित्र कोरेर पुस्तक तयार पारेकी हुन् । चित्र र कथा पढ्न रुचाउने भूमिले यसअघि पनि कथा लेखेकी छिन् । तर, प्रकाशित कथा भने उनको यो पहिलो हो । आफ्नो पुस्तकका कथाले अरूलाई घृणा गर्न नहुने, हेपाहा प्रवृत्ति देखाउन नहुने पाठ दिने सुनाइन् ।
सम्बन्धित








‘डार्क फाइल’ प्रकरणका नाइके राजकुमार तिमल्सिना पोखराबाट पक्राउ
पल्सर स्पोट्र्स अवार्डलाई रारा चाउचाउको साथ
मापसे गरी पोखरा सडक महोत्सवमा उच्छृङ्खल गतिविधि गर्ने १४ जना पक्राउ
अवैध सामानसहितको बस नियन्त्रणमा
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया