पोखरा अन्नपूर्णमा पराजुली

पोखरा ।
लायन्स क्लब पोखरा अन्नपूर्णमा लायन वर्ष २०२५– २०२६ का लागि सुकल्याण पराजुलीको अध्यक्षतामा नयाँ कार्यसमिति गठन गरिएको छ । समितिको प्रथम उपाध्यक्षमा दुर्गाप्रसाद जोजिजु, द्वितीय उपाध्यक्ष मुक्ति सुवेदी तृतीय उपाध्यक्ष सुरेशकुमार गुरुङ, सचिव लीलाबहादुर गुरुङ, कोषाध्यक्ष प्रदीप राजभण्डारी, सहसचिव सुमन थापा र सहकोषाध्यक्षमा लेखराज हमाल छन् ।
यस्तै, एलसिआएफ विष्णुकुमार गुरुङ, सर्भिस चियरपर्सन डम्मर सिं गुरुङ, मार्केटिङ चियरपर्सन दूधमान गुरुङ, कम्युनिकेसन चियरपर्सन सुरेशबहादुर श्रेष्ठ, सदस्यता वृद्धि चियरपर्सन रुद्र घले, टेमर विशाल हिराचन, ट्वीलटुइष्टर होमबहादुर गुरुङ, पिराओ चिफ प्रकाश सुवेदी र क्लब लिडर सूर्यप्रसाद बराल चुनिएका छन् ।
क्लबका निर्देशकहरुमा विष्णु पाण्डे, चिरञ्जीवी द्धा, डा प्रदीप घिमिरे, जगन गुरुङ, माइकल कर्माचार्य, ई शान्तराज बतास, योगराज पौडेल, यदुनाथ अधिकारी, कृष्णप्रसाद श्रेष्ठ, रविसन्स प्रजू, अर्जुन पोखरेल, दिनेश तुलाचन, डा. गोपिलाल श्रेष्ठ र विजय पौडेल छन् ।
क्लब अध्यक्ष गणेश छविको अध्यक्षतामा भएको कार्यक्रममा कोषाध्यक्ष लीलाबहादुर गुरुङले पनि बोलेका थिए ।









‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया