३०१ मत गन्दा अनेरास्ववियुका पोखरेललाई १२८ मत

पोखरा ।
पोखराको पृथ्वीनारायण क्याम्पसमा भएको स्ववियू चुनावको मतगणनामा अनेरास्ववियुले प्रारम्भिक अग्रता लिएको छ । पहिलो ३०१ मत गन्दा अनेरास्ववियुका अध्यक्ष उम्मेदवार विष्णु पोखरेलले १२८ मतसहित अग्रता लिएका हुन् ।
दोस्रो स्थानमा नेविसंघका सुशील न्यौपाने छन् । उनलाई अहिलेसम्म ५२ मत प्राप्त भएको छ । अखिल क्रान्तिकारीका नविन अधिकारीले २८ मत ल्याएका छन् ।
त्यस्तै स्वतन्त्र उठेकी विप्लवी न्यौपानेले ३८, संयुक्त प्यानलबाट उठेका सन्तोष पौडेलले २०, स्वतन्त्र उठेका कमल सुवेदीले १२ र प्राज्ञिक परिषदका दिप्सन गुरुङले १० मत प्राप्त गरेका छन् ।
सचिवमा अनेरास्ववियुका बिराट दुवाडीले १८४, नेबि संघका बिबेक भट्टराईले ६२ र क्रान्तिकारीका मिराज थापामगरले २५ मत प्राप्त गरेका छन् । कोषाध्यक्षमा भने अनेरास्ववियुकी सन्धिका गुरुङले १४६ र नेबि संघकी अमिशा यादवले ६५ मत प्राप्त गरेकी छिन् ।









शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया