तीनकुनेको घरमा लागेको आगो नियन्त्रणमा आयो

समाधान संवाददाता २०८१ चैत १४ गते १५:३७

पोखरा ।

Advertisement

काठमाडौंको तीनकुने क्षेत्रमा भएको आगलागीलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिएका छन्। व्यक्तिकाे घरमा आगलागी भएपछि सशस्त्र प्रहरीको दमकल परिचालन गरिएको थियो।

राजावादीहरुकाे प्रदर्शनमा घरमा आगलागी भएको थियो। दमकलको ढिलो पुग्दा आगलागीले ठूलो रुप लिएको स्थानीयको भनाइ छ। दमकल पुग्दा समेत प्रदर्शनकारीहररुले अवरोध पुर्‍याएका थिए।

Advertisement

यस घटनाको विस्तृत अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

Advertisement

तपाईको प्रतिक्रिया