साहित्यकार मदन भण्डारीको निधन
समाधान संवाददाता
२०८१ चैत १६ गते ११:५३

पोखरा ।
साहित्यकार मदन भण्डारीको ७१ वर्षको उमेरमा शनिबार निधन भएको छ। उनकाे आइतबार अन्त्यष्टि गरिएकाे छ ।
उनी ब्लड प्रेसरकाे र सुगरकाे बिरामी थिए । इलाममा जन्मेका भण्डारीले पाेखरालाई कर्मथलाे बनाएर बसेका थिए । निजामती कर्मचारी सेवाबाट सेवानिवृत भएर उनी साहित्यमा क्रियाशिल थिए । छातीका घाउहरु, ललिताका लास उपन्यास प्रकाशित छन् ।
सम्बन्धित








पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया