राजसंस्था पुनर्स्थापना आन्दोलनको नेतृत्व अब जगमान गुरुङले गर्ने
समाधान संवाददाता
२०८१ चैत १६ गते १५:१९

पोखरा । राजसंस्था पुनर्स्थापनाको लागि संयुक्त जनआन्दोलन समितिको कार्यवाहक नेतृत्व संस्कृतिविद जगमान गुरुङले गर्ने भएका छन् ।
संयोजक नवराज सुवेदीले आफू नजरबन्दामा रहेको भन्दै नेपाल ऋषि जगमान गुरुङले आन्दोलनको नेतृत्व गर्ने जानकारी दिएका छन् । उनले आन्दोलन जारी राख्न आह्वान समेत गरेका छन् ।
कास्कीकै मादी घर भएका जगमान गुरुङ पूर्व राजा ज्ञानेन्द्रको पोखरा भ्रमणका संयोजक हुन् । पोखरामै रहेका बेला फागुन ७ मा ज्ञानेन्द्रले दिएको अभिव्यक्तिपछि राजावादी सलबलाएका हुन् ।
सम्बन्धित









पोखरा बहुमुखी क्याम्पस अध्यक्षमा शंकर गुरुङ
‘पहाड भो मलाई’ गीत सार्वजनिक
खरबारी बन्याे सुन्तला बगैँचा
सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया