क्रोम्प्टनको नयाँ वर्ष योजना
समाधान संवाददाता
२०८१ चैत २४ गते ११:४१

पोखरा ।
नयाँ वर्ष २०८२ को अवसरलाई ध्यानमा राख्दै सिजी इलेक्ट्रोनिक्सले ग्राहकका लागि रोमाञ्चक योजना घोषणा गरेको छ । ‘नयाँ वर्षको ठूलो हर्ष’ योजना अन्तर्गत, क्रोम्प्टनका उत्पादन खरिद गर्ने ग्राहकले क्युआर कोड स्क्यान गरी आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।
योजनामा बम्पर लक्की ड्रमा मेडिया ४८२ लि रेफ्रिजिरेटर र मासिक लक्की ड्रमा मेडियाकै १० केजीको वासिङ मेसिन जित्न सकिनेछ । क्रोम्प्टनको ८५ वर्षको दीर्घ इतिहासमा नवप्रवर्तन र उच्च गुणस्तरको उपकरणको उत्पादनले ग्राहकलाई सन्तुष्ट राख्दै आएको कम्पनीको दाबी छ ।
यो योजना चैत २१ गतेदेखि नेपालभरि लागू भएको छ । सीमित समयका लागि उपलब्ध यो अवसरको लाभ उठाउन ग्राहकलाई नजिकको डिलर वा अधिकृत बिक्रेतासँग सम्पर्क गर्न कम्पनीले आग्रह गरेको छ ।
सम्बन्धित






आँखाले देख्दैनन् तर खेल्दैछन् विश्व कप
गाँजा खेती वैधानिकीकरण विधेयक गण्डकी प्रदेश सभामा पेस
सिर्जना बहिरा माविमा तालावन्दी
प्रहरी महानिरीक्षकमा दानबहादुर कार्की
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
मन लोभ्याउने पुनहिल
तपाईको प्रतिक्रिया