वैशाख ४ र ५ गते आँधीखोला जलविद्युतको उत्पादन बन्द हुने
समाधान संवाददाता
२०८२ वैशाख ३ गते १७:३०

पोखरा । वैशाख ४ र ५ गते बुटवल पावर कम्पनीअन्तर्गत आँधिखोला जलविद्युत केन्द्रको विद्युत् उत्पादन बन्द हुने भएको छ ।
पावर हाउसको वार्षिक मर्मत कार्यक्रम अन्तर्गत दुई दिन केन्द्रको तर्फबाट उत्पादन हुने विद्युत् पूर्णरूपमा बन्द हुने कम्पनीले जनाएको हो ।
विद्युत् उत्पादन हुने दुई दिन राष्ट्रिय प्रसारण लाइनबाट विद्युत् आपूर्ति गरेर वितरण गरिने र राष्ट्रिय प्रसारणमा गडबडी भएमा भने विद्युत्को आपूर्तिमा अनियमित हुने आँधीखोला जलविद्युत केन्द्रका प्रमुखले जनाएका छन्
सम्बन्धित








पोखराका मुख्य सडकबाट कवाडी र वर्कसप हटाउन ३५ दिने ‘अल्टिमेटम’
गण्डकीका १० निष्क्रिय सहकारीको दर्ता खारेज, दायित्व सञ्चालककै जिम्मामा
तीन दशकपछि पोखरामा गुञ्जिनेछ एक्स नेपथ्यको आवाज
सिङ्दीमा २८ जनाको मोतिबिन्दुको निशुल्क शल्यक्रिया
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया