लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवा केन्द्रमा शुभकामना

लेखनाथ । लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्र एवं सामुदायिक प्रहरी सेवाले नव वर्ष २०८२ को अवसरमा भित्तेपात्रो विमोचन तथा शुभकामना आदनप्रदान गरेको छ ।
कार्यक्रममा इलाका प्रशासन कार्यालय लेखनाथका प्रमुख श्रीनाथ पौडेलले समाजमा घट्ने घटनाको न्यूनीकरणका लागि प्रहरीसँग सहकार्य गरेर अगाडि बढ्न आग्रह गरे । उनले अपराधमुक्त समाज निर्माणका लागि सामुदायिक सेवा केन्द्रको अवाश्यकता रहेको बताए ।
इलाका प्रहरी कार्यालय डाडाँको नाकका प्रमुख श्रमणकुमार विकले विकृति र अपराध नियन्त्रण गर्नै शान्ति, सुरक्षा कायम गर्न प्रहरीले सामुदायिकसँग सहकार्य गर्दै आएको बताए । लेखनाथ सामुदायिक प्रहरी सेवा केन्द्रकी अध्यक्ष गगांकुमारी खनालको अध्यक्षतामा भएकोे कार्यक्रममा सचिव विनोद थापा,सामुदायिक प्रहरी सेवा केन्द्र पोखराका पूर्व अध्यक्ष मनपति भण्डारी, लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष विनोद श्रेष्ठ, लेखनाथ सामुदायिक सेवा केन्द्रका संस्थापक अध्यक्ष मोती गिरी लगायतले सामुदायिक र प्रहरीको सम्बन्धबारे बोलेका थिए ।








सिमसार संरक्षणका लागि डेढ दर्जन कानुन र नीति
पोखरा उद्योग वाणिज्य संघका पूर्वमहासचिव अर्जुन पोखरेललाई मातृशोक
सडक महोत्सवको ‘न्यूइयर इभ’ मा आस्मा र एक्स नेपथ्यले तताउने
बचत सुरक्षामा शुभम सहकारीको जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया