पोखरा इन्टरनेटको ‘नयाँ वर्ष विशेष अफर’ सकियाे

पोखरा ।
पोखरा इन्टरनेटकाे नयाँ वर्ष २०८२ सालको अवसर पारेर ल्याको ‘नयाँ वर्ष विशेष अफर’ साेमबार देखि सकिएकाे छ । ‘नयाँ वर्ष अफर पोखरा इन्टरनेटसँगै रमाइलो इन्टरनेट अनुभव’ भन्ने नाराका साथ इन्टरनेटले विभिन्न अफरहरु ल्याएको थियो ।
ग्राहकहरुले अफर मार्फत लाभ लिएको इन्टरनेटकी मार्केटिङ असिस्टेन दिपा दुलालले जानकारी दिइन्। अफरमा ग्राहकले १ वर्षको प्याकेजमा फ्रि इन्स्टलेसन सगैँ गिफ्ट प्राप्त गरेका थिए । ५० एमबिपिएसमा टुजि डिभाइस ६ हजार ५ सय र १०० एमबिपिएस मा फाइभजि डिभाइस ७ हजार ५ सयमा उपलब्ध गराइएकाे दुलालले बताइन् ।
मुभि टिकट, बाराही बेकरीबाट गिफ्ट र १ महिनाको निःशुल्क इन्टरनेट सेवा लगायतका अफर पनि प्रदान गरिएको दुलालको भनाइ छ । इन्टरनेटले विभिन्न अफरहरु प्रदान गर्दै आइरहेको छ । पोखरामा स्थापना भएको इन्टरनेटले गण्डकी प्रदशेका सबै जिल्लामा आफ्नो सेवा बिस्तार गरेको छ ।








शिवशक्ति क्याम्पस व्यवस्थापन समितिमा दोहोरिए टुबराज
२० जना जिल्ला न्यायाधीशका लागि सिफारिस
भिजिट भिसा प्रकरणमा मुछिएका उपसचिव तिवारीको पर्वतमा सरुवा
२१ औं लेखनाथ महोत्सव सम्पन्न: ११ करोड २० लाखको कारोबार, ३ लाख ३५ हजार दर्शक
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया