भारत र पाकिस्तान ’पूर्ण तथा तत्काल युद्धविराम गर्न सहमत’
समाधान संवाददाता
२०८२ वैशाख २७ गते १८:४६

संयुक्त राज्य अमेरिकाका राष्ट्रपति डोनल्ड ट्रम्पले “भारत र पाकिस्तान पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमत भएको“ बताएका छन्।
सामाजिक सञ्जालको प्लाटफर्म ’ट्रुथ सोशल’मा एक सन्देश लेख्दै अमेरिकी राष्ट्रपतिले भनेका छन्ः संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि चलेको वार्तापछि भारत र पाकिस्तानले पूर्ण तथा तत्काल युद्धविरामका लागि सहमति जनाएको घोषणा गर्न पाउँदा मलाई खुसी लागेको छ।
सम्बन्धित
तपाईको प्रतिक्रिया