वेदप्रकाश ढकाल नेपाल निजामती कर्मचारी युनियन गण्डकी कार्यवाहक अध्यक्ष
समाधान संवाददाता
२०८२ वैशाख ३१ गते १५:०७

पोखरा ।
नेपाल निजामती कर्मचारी युनियन गण्डकी प्रदेश कार्यवाहक अध्यक्षको जिम्मेवारी वेदप्रकाश ढकालले पाएका छन् । बुधबार पोखरामा बसेको युनियनका केन्द्रीय सदस्यहरू तथा जिल्ला अध्यक्षहरूको बैठकको निर्णय अनुसार प्रदेश कार्यसमितिका उपाध्यक्ष ढकालले कार्यवाहक अध्यक्षको जिम्मेवारी पाएका हुन् ।

युनियनका केन्द्रीय उपाध्यक्ष एवं गण्डकी प्रदेश अध्यक्ष रेग्मी उपसचिवमा बढुवा भएपछि उक्त पद रिक्त थियो । संगठनलाई चलायमान बनाउनका लागि रिक्त पदमा कार्यवाहक नियुक्त गरिएको हो ।
नयाँ जिम्मेवारीसहित कार्यभार सम्हालेका ढकाललाई युनियन नेताहरुले बधाई ज्ञापन गर्दै शुभकामना व्यक्त गरेका छन् ।

सम्बन्धित









पोखरामा रनिङ शिल्ड र मेयर कपको चटारो: पदक जित्न विद्यार्थीबिच तीव्र प्रतिष्पर्धा
पोखराको सुन्तला ब्रान्डिङ गर्न हर्राबोटमा महोत्सव, किसानलाई प्रतिकिलो १० रुपैयाँ अनुदान
महाकालेश्वर मार्ग टोल विकासको अध्यक्षमा हेमराज चालिसे
कफी उत्पादक संघ कास्कीको १८ औं साधारणसभा: युवालाई गाउँमै रोक्न उत्पादनमा जोड
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
तपाईको प्रतिक्रिया