पोखरामा भूकम्पको धक्का महसुस
समाधान संवाददाता
२०८२ जेठ ६ गते १५:३३

पाेखरा ।
पोखरा आसपासमा मंगलबार भूकम्पको धक्का महसुस गरिएको छ ।
राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार अपराह्न १ बजेर ५९ मिनेट जाँदा कास्कीको सिनुवा क्षेत्रमा केन्द्रविन्दु भएर भूकम्प गएको हाे । ४.७ म्याग्निच्यूडको भूकम्पको गएको मापन केन्द्रले जनाएको छ ।
सम्बन्धित
तपाईको प्रतिक्रिया