संघमा यातायात व्यवसायीसँग छलफल गर्न वार्ता समिति गठन

समाधान संवाददाता २०८२ जेठ १९ गते १२:४६

पोखरा
सरकारले यातायात व्यवसायीहरूसँग छलफल गर्न वार्ता समिति गठन गरेको छ । गण्डकी प्रदेशको राइड सेयरिङ नियमावलीको विरोधमा यातायात व्यवसायीहरू सडकमा उत्रिएका हुन् ।


यातायात व्यवसायी र मजदुरका संगठनले देशभर सार्वजनिक यातायात बन्द गरेपछि वार्ता समिति गठन भएको हो ।
यातायात व्यवसायी तथा मजदुरका आठ संगठनले देशभर सार्वजनिक यातायात ठप्प पारेपछि गृहमन्त्री रमेश लेखकसहित सरोकारवाला निकायले आज यातायात व्यवसायी तथा मजदुरसँग छलफल गरेका हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया