पोखरामा भएको दुआथलनमा हिमाल टामाटाले जिते स्वर्ण
समाधान संवाददाता
२०७६ मंसिर १७ गते १२:३५

समाधान संवाददाता, पाेखरा
१३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आज पोखरामा सम्पन्न दुआथलन पुरुष तर्फ नेपालले स्वर्ण पदक जितेको छ।
नेपालका हिमाल टमाटाले स्वर्ण पदक जितेका हुन् । प्रतिष्पर्धामा भारत र श्रीलंकाका सहित ६ खेलाडी सहभागि थिए।
यसै गरि सोही स्पर्धामा नेपालका लागि लक्ष्मण मल्लले रजत पदक जितेका छन ।





आठौँ टुर दि पोखरा’काे तयारी अन्तिम चरणमा
भारतीय टोलीद्वारा पर्वत र बागलुङको धार्मिक यात्रा : धार्मिक पर्यटन प्रवर्द्धनमा जोड
समानुपातिक सिटको नयाँ आधार तय : खस–आर्यको हिस्सा घट्यो, मधेशी र मुस्लिमको बढ्यो
लोक–रकबाट नेपाली पहिचान उचालेका अमृत गुरुङ पोखरा रत्न
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
तपाईको प्रतिक्रिया