गण्डकीको बजेटमा कृषिलाई २ अर्ब ८ करोड
समाधान संवाददाता
२०८२ असार १ गते १७:२५

पोखरा । गण्डकी प्रदेश सरकारले कृषि तथा भूमि व्यवस्था मन्त्रालयका लागि २ अर्ब ८ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री डा टकराज गुरुङले प्रदेश सभाको बैठकमा आगामी आर्थिक वर्षका लागि बजेट प्रस्तुत गर्दै विगतदेखि सञ्चालनमा आएका कार्यक्रमलाई निरन्तरता दिँदै उक्त बजेट पेस गरेका हुन् । सुन्तता, आलु लगायतका खेतीलाई व्यावसायिक रुपमा प्रबर्दन गर्दै पशुमा पूर्ण खोप अभियानलाई निरन्तरता दिँने उनको भनाइ थियो ।
सम्बन्धित








न्यानो कपडा र स्टेसनरी सहयोग
माछापुच्छ्रेका प्रअ आचार्यलाई ५० हजारको पुरस्कार
भद्रकाली माविमा खेलकुद सप्ताह : १५ सय विद्यार्थीको उत्साहजनक सहभागिता
ध्रुव माविको वार्षिकोत्सव
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया