बजेटमै समेटियो–राइड सेयरिङ र सेल्फ ड्राइभिङ

समाधान संवाददाता २०८२ असार १ गते १७:४२

पाेखरा ।

गण्डकी प्रदेश सरकारले राइड सेयरिङलाई लागू गर्न बजेटमै समेटेको छ । आइतबार अर्थमन्त्री टकराज गुरुङले बजेट प्रस्तुत गर्दैै राइड सेयरिङ र सेल्फ डाइभिङलाई प्रथामिकता दिइएको बताए ।

‘स्वदेशी एपलाई प्रथामिकता दिई यात्रु सुरक्षा प्रत्याभूती गर्न राइड सेयरिङ र सेल्फ डाइभिङलाई प्रभावकारी नियमनको व्यवस्था गरिएको छ,’ अर्थमन्त्री गुरुङले भने ।

Advertisement

तपाईको प्रतिक्रिया