फेरि बढ्यो पेट्रोलियमको भाउ
समाधान संवाददाता
२०८२ असार १ गते २१:२०

पोखरा । नेपाल आयल निगमले देशभर पेट्रोलियम पदार्थको खुद्रा मूल्य समायोजन गरेको छ।
नयाँ समायोजन अनुसार अब पेट्रोलको मूल्य पहिलो वर्गका क्षेत्रमा प्रतिलिटर रु १५७.५०, दोस्रो वर्गमा १५९ रुपैयाँ र तेस्रो वर्गमा १६० रुपैयाँ पुगेको छ।
निगमले बढेको मूल्य आइतबार रातिबाट लागु हुने जनाएको छ। यो मूल्य समायोजन इण्डियन आयल कर्पोरेशनबाट १५ जुनमा प्राप्त नयाँ मूल्यका आधारमा गरिएको हो।

सम्बन्धित








मुलुकमा निर्वाचनको वातावरण बनेको छः सञ्चारमन्त्री खरेल
मेला महोत्सवमा आकर्षण बन्दै ‘झाँक्री नाच’
मुलुक चुनावमा होमियो, अब सुशासन र समृद्धिको मार्ग: संचारमन्त्री खरेल
कवि शिरोमणिको दर्शनमा विद्यावारिधि गर्ने ढकालको अभिनन्दन
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
नेपालको विकास योजनामा ‘स्थानिक चिन्तन’ को अभाव
तपाईको प्रतिक्रिया