महिलालाई स्वास्थ्य सचेतना
समाधान संवाददाता
२०८२ असार ४ गते ११:४८

पोखरा ।
पोखरा महानगरपालिका वडा नं २९ मा रहेको यस दीपशिखा बहुउद्देश्यीय सामुदायिक सिकाई केन्द्रको आयोजनामा २ दिने महिला स्वास्थ्यसम्बन्धी सचेतना कार्यक्रम भएको छ ।
संस्थाका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा महानगर कार्यपालिका सदस्य निर्मला पौडेल, पोखरा महानगरपालिकाका शिक्षा महाशाखाका वरिष्ठ अधिकृत कृष्ण भण्डारी, नर्सिङ निरीक्षक प्रतिभा कोइराला चापागाई, सिकाई केन्द्र सचिव होमनाथ पौडेल, कोषाध्यक्ष माधव भण्डारी, सहभागीको तर्फबाट शोभा गिरी र सम्झना सुवेदीले बोलेका थिए ।
पोखरा २९ मा रहेको यस दीपशिखा बहुउद्देश्यीय सामुदायिक केन्द्रले शिक्षा, वितीय साक्षरता कक्षा, स्वास्थ्य ,सरसफाई, सीपमूलक र जीवनोपयोगी तालिम चलाउने गरेको छ ।
सम्बन्धित








व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
‘विमानस्थलमा ट्याक्सीको मनोमानी रोक’
सडक महोत्सवमा ‘एक्स नेपथ्य’
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पृथ्वीनारायण क्याम्पसमा भौतिकशास्त्रका विद्यार्थीलाई अनुसन्धान र लेखनसम्बन्धी प्रशिक्षण
एमाले गण्डकी अध्यक्ष शर्माका १२ वर्षीय छोराको निधन
तपाईको प्रतिक्रिया